Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


राजनीतिक हस्तक्षेप र संगठनभित्रको शुद्धिकरण प्रहरी प्रमुखका लागि चुनौति

काठमाडौं । सत्ता र शक्तिको रस्साकस्सीमा चल्ने प्रहरी संगठन प्रमुखको छनोट यस पटक विवादरहित ढंगमा सम्पन्न भएको छ । पदीय निष्ठाका कारण खड्गजीत बरालले लगातार ७ वर्ष संगठन प्रमुखको जिम्मेवारी निर्वाह गरेको इतिहास रहेपनि अधिकांश संगठन प्रमुखले पूरा कार्यकाल उपयोग गर्न पाएनन् । तीन दशक अघिदेखि राजनीतिक दलहरुको प्रत्यक्ष बाहुबली चल्दै आएको प्रहरी संगठनको व्यावसायिक…