काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा सडक मार्गहरु अवरुद्ध भएका छन् । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण अहिले दुई वटा राजमार्ग पूर्णतया अवरूद्ध भएका छन् । सडक विभागका अनुसार १५ वटा सडक एकतर्फी सञ्चालनमा रहेका छन् । सडक विभागले केचना–चन्द्रगढी,चारआली–इलाम–फिदिम गणेशचोक–ताप्लेजुङ–ओलाङचुङगोला जोड्ने मेची राजमार्गअन्तर्गत पाँचथरको हेवा खोलाको पुल बगाउँदा अवरूद्ध रहेको…