Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


प्रधानमन्त्री दाहालविरुद्ध नाराबाजी गर्ने तीन जना धरौटीमा रिहा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेर कारागार पठाइएका ३ जना रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले गत आइतबार उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोक्नुभएको थियो । धरौटी नबुझाएका कारण केन्द्रीय कारागार पठाइएका सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८…