Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


विभिन्न क्षेत्रमा योगदान गरेका ९८२ जनालाई राष्ट्रपति पौडेलद्वारा विभूषण प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न क्षेत्रमा योगदान पु¥याएका व्यक्तिहरूलाई विभूषण प्रदान गर्नुभएको छ । असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो । राष्ट्रपति कार्यालय…