काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले लामो दुरीका सार्वजनिक यातायातको भाडा घटाएको छ । निगले मंगलबार रातीदेखि लागू हुनेगरी डिजेलको मूल्य प्रति लिटर दश रुपैयाँले घटाएको थियो । विभागले बुधबारदेखि लागू हुने गरी अन्तर–प्रदेश सञ्चालन हुने सार्वजनिक यातायातको भाडा ३ दशमलव २ प्रतिशतले घटाएको हो । गत असारमा…