गृष्मा राजभण्डारी र कोमल शेरचन काठमाडौं । मंगलबार बैशाख १२ गते २०७२ सालमा बिनासकारी भूकम्प गएको ८ वर्ष पूरा भएको छ । समयसँगै भूकम्प सम्झनाको रुपमा मात्र रहे पनि त्यसले भत्काएका भौतिक संरचनाको क्षति र त्यसले ल्याएको त्रास भने वर्षाैंसम्म पनि मेटिएको छैन । बैैशाख १२ गते । अर्थात २०७२ सालको भूकम्प गएको दिन ।…