Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


नेपाली चलचित्र क्षेत्रको प्रगति राष्ट्रकै लागि गौरबको विषय : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली चलचित्र क्षेत्रको प्रगति राष्ट्रकै लागि गौरबको विषय भएको बताउनुभएको छ । उपराष्ट्रपति यादवले सिमित स्रोत, साधन र बजारको बाबदुत पनि नेपाली चलचित्र क्षेत्रले सन्तोषजनक फड्को मारेको उल्लेख गर्दै त्यो सबैका लागि गौरबको विषय भएको बताउनुभएको हो । शुक्रबार काठमाडौंमा आयोजित ‘एलजी सिने सर्कल अवार्ड’ समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली…