Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


प्युठानका पालिकाले गाउँगाउँमा स्वास्थ्य शिविर सञ्चालन गर्दै

प्युठान । प्यूठानको मल्लरानी गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच भन्दा बाहिर रहेकालाई स्वास्थ्य सेवा दिन निःशुल्क शिविर सञ्चालन गरेपछि नागरिकले राहतको महसुस गरेका छन् । मल्लरानी गाउँपालिका १ की मोती जैसीको हातको समस्या भएको १६ वर्ष भयो । यो अवधीमा उनी उपचारको लागी भारतसम्म पुगिन तर, उनको हातको नियमित रुपमा चेकजाच गर्नुपर्छ त्यसका लागि नियमित जाँचका…