Logo १५ माघ २०८२, बिहिबार | Fri Jan 30 2026


नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी ठहर भए के हुन्छ सजाय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले बुधबार हाइप्रोफाइल नेतासहित ३० जनाविरुद्ध ५ वटा अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिसकेको छ । ठगी, राज्यविरुद्धको कसुर, संगठित अपराध, लिखत कीर्ते र एकीकृत कसुरमा दर्ता भएको अभियोग अदालतबाट पुष्टि भएमा साढे १० वर्ष सजाय हुने देखिएको छ । यद्यपी अभियोपत्रमा भने कुल २४…