Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


अख्तियारद्वारा मुगुको छायाँनाथ रारा नगरपालिकाका पूर्व प्रमुखसहित नौ जना विरुद्ध मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । मुद्दा दायर गरिएकाहरुमा मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन नगर प्रमुख हरिजङ्ग शाही, तत्कालीन नगर उप–प्रमुख सुन्तला रोकाया, प्रमुख प्रशासकीय अधिकृत, इञ्जिनियर, उपभोक्ता समितिका अध्यक्षसमेत ९ जना रहेका छन् । छायाँनाथ रारा नगरपालिका वडा नं ७ को बिसौनीदेखि किउरीसम्मको…