Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


बजेट अभावले काम गर्न सकिएन – आयोग

काठमाडौं । राष्ट्रिय समावेशी आयोगले बजेट अभावका कारण काम गर्न नसकेको बताएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिको बैठकमा बोल्दै आयोगकी कार्यवाहक अध्यक्ष विष्णुमाया ओझाले बजेट अभावका कारण कार्यक्षेत्र भित्रका कामहरु पनि गर्न नसकिएको बताउनुभएको हो । उहाँले कार्यक्षेत्रका आधारमा सरकारले बजेट छुट्टयाउनुपर्ने भएपनि त्यसो नगरेको गुनासो गर्नुभयो । उहाँले…