Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


‘अपाङ्गता भएका महिला तथा बालबालिकामाथी हुने हिंसा अन्त्य हुर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय महिला आयोगका आयुक्त कृष्ण कुमारी पौडेल खतिवडाले अपाङ्गता भएका महिला तथा बालबालिकामाथी हुने हिंंसा अन्त्य हुन पर्ने बताउनुभएको छ । राष्ट्रिय महिला आयोगले शुक्रबार नेपाल अपाङ्ग सघ खगेन्द्र नवजिवन केन्द्र कार्यालयमा महिला हिंसा न्युनिकरणका लागि सचेतना तथा उत्प्रेरणा कार्यक्रममा आयुक्त खतिवडाले सो बताउनुभयो । उहाँले अपाङ्ग सघंमा पहिलादेखि हुँदै आएको अनियममितता बारेमा…