Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ

काठमाडौं । चालु आर्थिक वर्ष २०८०÷०८१को प्रथम चौमासिक अवधिमा भन्सार छल्ने आठजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूबाट तीन करोड ३१ लाख ८१ हजार १ सय ९८ रुपैयाँ बराबरको सामग्री बरामद भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । चीनबाट आयात गरिएका ती सामग्री रसुवागढी, घट्टेखोला, टिमुरे र स्याफ्रुबेँसी लगायतका स्थानमा भरिया र सवारी साधनहरु…