सुनसरी । सुनसरीसँग जोडिएको भारतीय सीमा क्षेत्रमा रहेका २ सय ९० वटा सीमा स्तम्भको मर्मत कार्य सुरु गरिएको छ । नेपालको सुनसरी र भारतको बिहार राज्यको अररिया सुपौल जिल्लाको सीमानामा रहेका सीमा स्तम्भहरुको मर्मत गरिएको हो । नेपालतर्फ सशस्त्र प्रहरी र भारततर्फ भारतिय सुरक्षा बल एसएसबीको टोलीले सीमा स्तम्भको मर्मत कार्य सुरु गरेका हुन् ।…