Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


नर्वेजियन महिला नेपालमा ध्यान र अष्टाङ्ग योग सिकाउँदै

काठमाडौं । पूर्विय दर्शन र परम्परामा ध्यान र योगको महत्वपूर्ण स्थान रहेको छ । मानवीय चरित्र निमार्ण र स्वास्थ्य लाभका लागि अहिले यो विश्वस्तरमा नै व्यापकरुपमा फैलिरहेको छ । पछिल्लो समय ध्यान र योगको महत्व आयुर्वेदमा मात्र सीमित नरही आधुनिक चिकित्सापद्धतिले पनि मान्यता दिन थालेको छ । विपश्यना ध्यान र अष्टांग योगको सन्तुलनबाट मानवजीवनलाई सार्थक…