Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


इलामको सन्दकपुरमा हिमपात

इलाम । इलामको माथिल्लो क्षेत्र सन्दकपुर आसपासमा हिमपात भएको छ । भारतसँग सीमा जोडिएको सन्दकपुर गाउँपालिकाको जौबारी, कालपोखरीलगायतका क्षेत्रमा हिमपात भएको स्थानीय लाक्पा शेर्पाले जानकारी दिनुभयो । हिउँ परेर चिसो बढेसँगै यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि हिउँ पर्न सुरु भएको हो । सन्दकपुर जिल्लाकै अग्लो स्थान हो । यसको उचाइ तीन हजार…