Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


एमालेको संकल्प यात्रा : खुर्काेटमा जनसंवाद

सिन्धुली । नेकपा एमालेले सञ्चालन गरेको मध्यपहाडी लोकमार्गअन्तर्गत झुलाघाट–चिवाभञ्ज्याङ संवृद्धिका लागि संकल्प यात्रा आज सिन्धुलीको खुर्काेटमा जनसंवाद गरी अघि बढेको छ । यस यात्राका क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोलीले पार्टीको संगठन बिस्तार गर्नुका साथै स्थानीय समस्याहरुको पहिचान गर्ने र मागपत्रहरु लिने जस्ता कार्यहरु पनि गरिरहेको छ । खर्काेटमा नेकपा एमाले जिल्ला…