काठमाडौं । पराराष्ट्र मन्त्रालयमा कामु सचिवका रुपमा कार्यरत सहसचिव सेवा लम्साललाई सरकारले सचिवमा बढुवा गरेसँगै नेपालको निजामती सेवाको विशिष्ट श्रेणीमा एकसाथ ९ जना महिला पुगेका छन् । नेपालको निजामती इतिहासमा यो नयाँ रेकर्ड हो । मन्त्रिपरिषद्बाट पराराष्ट्र सचिवमा सेवा लम्सालको बढुवा गरिएसँगै पराराष्ट्र मन्त्रालयमा महिला सचिवको नयाँ रेकर्ड बनेको छ । यसअघि २४ जना सचिव…