Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


समाजिक सञ्जालमा आउने भ्रामक विज्ञापन सुरक्षित आप्रवासनमा मुख्य चुनौति

काठमाडौं । महिला मानव बेचबिखनविरुद्धको विश्वव्यापी सञ्जाल (ग्लोवल एलायन्स अगेन्स्ट ट्राफिक इन वुमन) ले संयुक्त अरब इमिरेट्समा कार्यरत आप्रवासी कामदारको अवस्थाको अनुगमन गरेको छ । सञ्जालले श्रम उत्पत्ति मुलुक मध्येका नेपाल, भारत, बंगलादेश र श्रीलंकामा मानव बेचबिखनविरुद्ध तथा सुरक्षित आप्रवासनमा काम गरिरहेका संस्था समेतको सहभागितामा युएईमा आप्रवासी कामदारको अवस्थाबारे अनुगमन गरेको हो । युएईमा मानव…