काठमाडौं । एनसेलविरुद्धको रिटमा सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ । एनसेलको शेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार यस्तो आदेश गरेको हो । अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको…