Logo ११ भाद्र २०८३, बिहिबार | Thu Aug 27 2026


ओखलढुंगामा विशाल ढुंगालाई कुँदेर मूर्ति निर्माण गरिंदै

ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिका ११ को कमेरेडाँडामा रहेको झाँक्रीढुंगामा भगवान् शिव, गणेश, नारायण र बसाहाको मूर्ति निर्माण थालिएको छ । स्थानीयले झाँक्री बस्ने विश्वास गर्दै आएको विशाल ढुंगालाई कुँदेर ४५ फिट अग्लो शिवमूर्ति र ५ फिट अग्ला अरु मूर्ति बनाउन थालिएको हो । स्थानीय उत्तमकुमार श्रेष्ठको अगुवाइमा भइरहेको उक्त काममा श्रेष्ठले २५ लाख जुटाउने…