Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


सिन्धुलीको ढुंग्रेवासबाट ठूलो परिमाणमा म्याद नाघेको पेय पदार्थ बरामद

सिन्धुली । सिन्धुलीको दुंग्रेवासमा रहेको कमला सप्लायर्सबाट स्थानिय प्रशासनले ठूलो परिमाणमा म्याद नाघेको पेय पदार्थ बरामद गरेको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाईमा भएको अनुगमनका क्रममा निकै पहिले नै म्याद गुज्रिएको पेय पदार्थको ठूलो भण्डारण फेला परेको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले बताउनुभयो । कमला सप्लायर्सको गोदामबाट ठूलो परिणाममा कोक लगायतका पेय पदार्थ…