काठमाडौं । लघुवित्तका ऋणीहरुको एउटा समूह संघीय संसद भवन परिसरमा प्रवेश गरेको घटनाको देश विदेशमा निकै चर्चा भयो । संसद भवन जस्तो संवेदनशील ठाउँमा आन्दोलनकारीहरु नारा लाउँदै छिर्नु आफैंमा सुरक्षा कमजोरी हो । तर, राजनीतिक तहको कमजोरी उत्तिकै जिम्मेवार छ भन्दा फरक पर्दैन गत सोमबार उपत्यका केन्द्रित आन्दोलनमा होमिएका ४८ महिला र एक पुरुष संसद…