Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


बैतडीमा हिमपातले जनजीवन प्रभावित

बैतडी । बैतडीमा तेस्रोपटक पटक हिमपात भएको छ । दुईदिनदेखिको वर्षापछि सोमबार बिहान हिमपात भएको हो । बैतडी जिल्लाको दशरथचन्द, जयपृथ्वी, महाकाली राजमार्गको विभिन्न क्षेत्रमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो । राजमार्गका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थड, सतबाँझ, धरमघरलगायतका स्थानमा हिमपात भएको हो । हिमपातका कारण राजमार्ग भने…