Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सन लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदै

काठमाडौं । आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सन वितरणमा राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने तयारीमा सरकार लागेको छ । सुरुमा उपत्यकासहित २८ जिल्ला लागू गरिने यो प्रावधान विस्तारै सबै जिल्लामा लागू हुने छ । त्यसमाथि परिचयपत्रलाई नागरिकका सबैखाले विवरण उपलब्ध हुने स्रोत कार्डको रुपमा परिणत गर्ने प्रक्रिया पनि सुरु भएको छ । सरकारले आगामी साउनदेखि…