Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत काटिने

काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरूमा शनिबार विद्युत अवरूद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरेर बबरमहल फिडर अन्तर्गत सैनिक मुख्यालय, सुन्धारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय आसपास शनिबार ६ घण्टा विद्युत अवरूद्ध हुने छ । प्राधिकरणका अनुसार शनिबार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ती क्षेत्रहरूमा विद्युत्…