Logo ९ भाद्र २०८३, मंगलबार | Tue Aug 25 2026


सरकारलाई शिवप्रसादको प्रश्न – १२ वर्षदेखि नागरिकताको आधारमा वृद्धभत्ता पाइरहेको छु, अब किन चाहिँयो राष्ट्रिय परिचयपत्र ?

काठमाडौं । सरकारले आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता र पेन्सनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने भएपछि ठूलो संख्यामा ज्येष्ठ नागरिकहरु प्रभावित हुने भएका छन् । देशैभरका ज्येष्ठ नागरिकहरु जेठको चर्को घामका बीच परिचयपत्र बनाउन जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालयहरुमा लाइनमा बस्न बाध्य छन् । बूढो शरीर काप्दै जेठको चर्का घाममा काठमाडौंस्थित कपनका शिवप्रसाद बजगाईं…