Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


नेपाल सुपर लिग फुटबल भोलिदेखि काठमाडौंमा शुरु हुँदै

काठमाडौं । नेपाल सुपर लिग फुटबल शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ । दशरथ रंगशालामा हुने प्रतियोगितामा नौं वटा फ्रेन्चाइज टोलीहरुले भाग लिदैछन् । नेपाल स्पोर्ट्स एण्ड इभेन्ट मेनेजमेन्टले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिताको यो दोस्रो संस्करण हो । प्रतियोगिताको पहिलो संस्करण कोभिड महामारीको बेलामा बन्द रंगशालामा गरिएको थियो । यसपटकको प्रतियोगितामा पहिलो संस्करणका ७ मध्ये ६…