काठमाडौं । कार्तिक नाच शुरु भएको ८ औं दिन पाटनमा शनिबार नृसिंह अवतारको गाथा प्रस्तुत गरिएको छ । यस पटक गत मंसिर २ गतेबाट सुरु भएको कार्तिक नाचमा नृसिंह अवतार (हिरण्यकश्यपु वध) देखाइएको हो । वि.स. १६९७ मा सुरु भएको ऐतिहासिक कार्तिक नाच भगवान विष्णुसँग सम्बन्धित १७ वटा धार्मिक कथासँग जोडिएको हुन्छ । यो ऐतिहासिक…