Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


सरकार गैरजिम्मेवार भएर सत्तामा बसिरहेको छ, एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार देशको इज्जत समाप्त पार्ने काममा लागेको आरोप लगाउनु भएको छ । मेची—महाकाली अभियान अन्तर्गत बिहीबार बाग्लुङमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारलाई लज्जाबोध समेत नभएको टिप्पणी गर्नुभयो । सरकारमा कुनै इमान भए तत्काल राजीनामा दिएर निस्किनुपर्ने भन्दै अध्यक्ष ओलीले सरकारले स्वाधिनता कमजोर बनाएको र…