धनकुटा (प्रकाश पाक्साँवा) । प्रचारप्रसार तथा प्रवर्धन गर्न नसक्दा धनकुटामा रहेका पर्यटकीय स्थलहरु ओझेलमा परेका छन्। पर्यटकीय स्थलको प्रचारप्रसारका लागि धनकुटाको सिधुवामा हाईकिङ कार्यक्रम आयोजना गरिएको छ । स्थानीय सरकार तथा स्थानीयको नजरमा गुमनाम रहेको तर, प्रचुर सम्भावना बोकेका पर्यटकीय स्थलहरु प्रवर्धन तथा प्रचारप्रसार नुहँदा ओझेलमा पर्दै आएका हुन् । यस्तै ओझेलमा पर्दै आएका पर्यटकीय…