काठमाडौं । गत वर्ष मंसिर ४ गतेको निर्वाचनपछि बनेको नयाँ संसदको पहिलो अधिवेशन सुरु भएदेखि नै टुङ्गो लागउने भनिएको संक्रमणकालिन न्याय सम्बन्धि विधेयकमा सहमति जुट्न नसक्दा अझै पारित हुन सकेको छैन । तर, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले पटक पटक यसलाई टुङ्गो लगाउने बताउन भने छाडेका छैनन् । संक्रमणकालिन न्याय निरुपणको विषय अहिले अन्तराष्ट्रिय रुपमा समेत चासोको विषय…