Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


नारायणगढ–मुग्लिन सडक दुर्घटना अपडेट : पाँचको मृत्यु

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । चितवन मेडिकल कलेजमा उपचार गराइ रहेका थप एक घाइतेको मृत्यु भएपछि सो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको हो । अन्य पाँच जना घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उक्त सडकखण्डमा आज बिहान मुग्लिनबाट नारायणगढतर्फ…