Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


रवि लामिछानेलाई म्याद थपका लागि अदालत लगियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज कास्की अदालत लगिएको छ । पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको १० दिनको म्याद सकिएपछि पुन म्याद थपका लागि अदालत लगिएको हो । प्रहरीलाई लामिछानेविरुद्धको अनुसन्धानका लागि अदालतले गत कात्तिक २० गते १० दिनको म्याद दिएको थियो । अदालतले १४ गतेदेखि…