Logo ६ भाद्र २०८३, शनिबार | Sat Aug 22 2026


पहिरोका कारण बेनी–जोमसोम सडक अवरुद्ध

काठमाडौं । पहिरोका कारण बेनी–जोमसोम सडक सोमबार साँझदेखि अवरुद्ध भएको छ । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको बैसरी र अन्नपूर्ण गाउँपालिकाको महभीरमा पहिरो खसेका कारण सडक अवरुद्ध भएको जिल्ला ट्राफ्रिक प्रहरी कार्यालयले जनाएको छ । सोमबार दिउँसोदेखि परेको वर्षाले गर्दा सडकमा पहिरो खसेर सवारी साधन आवत–जावत रोकिएको हो । बेनी–जोमसोम–कोरला सडक आयोजनासँग समन्वय गरि आज बिहानैदेखि पहिरो…