Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


फणीन्द्ररत्न बज्राचार्यको दुई कृति विमोचन

काठमाडौं । साहित्यकार एवं बौद्ध विद्धान फणीन्द्ररत्न बज्राचार्यको दुई वटा कृति विमोचन भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमकाबीच पुस्तक विमोचन गरिएको हो । बज्राचार्य र यैं देय्या महाविहार नामक दुई वटा कृति विमोचन गरिएको हो । कृतिमा नेपालको प्राचिनता, बौद्धधर्म लेखक तथा विभिन्न क्षेत्रमा योगदान दिनुभएका बज्राचार्यका संक्षिप्त परिचय उल्लेख गरिएको छ । यी…