Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


निकिला मिडिया नेटवर्कको तेश्रो संस्करण (ग्यालेक्सी एक्सिलेन्स अवार्ड) हुँदै

काठमाडौं । निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सी एक्सिलेन्स अवार्ड’ तेश्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेल, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीबाट पत्रकार सम्मेलनमार्फत गत बिहीबार उक्त समारोहको घोषणा गरिएको हो । अवार्ड आगामी मे २५ मा प्रदान गरिनेछ ।…