Logo २ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026


कञ्चनपुरमा जिप र मोटरसाइकल ठाेक्किँदा घटनास्थलमै दुई जनाकाे मृत्यु

काठमाडौं । कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बेदकोट नगरपालिका–७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएकाे छ । प्रहरीका…