काठमाडौं । वर्ष २०८० प्राकृतिक विपत्तीके दृष्टिले पनि निकै दुखद् रह्यो । यो वर्ष भूकम्पदेखि बाढी पहिरो, आगजनीलगायतको सामना गर्नुपर्दा मानविय तथा भौतिक क्षति व्यहोर्न बाध्य हुनुपर्यो । २०८० को असोज १६ गते बझाङमा ६.३ म्याग्नेच्यूडको भूकम्प जाँदा मानविय क्षति नभएतापनि भौतिक संरचनाहरु ध्वस्त भए । दिउँसोको समयमा गएको भूकम्पमा १३ जना घाइते भए ।…