Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


रुकुम पश्चिममा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु

काठमाडौं । रुकुम पश्चिमको मुसिकोट नगरपालिका–१ नेपानेमा बोलेरो गाडी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा तीनजना घाइते भएको प्रहरीले जनाएको छ । मुसिकोट नगरपालिका–१ खलंगा बाँफिकोट गाउँपालिकाको–४ छिनखेत जाँदै गरेको वर्ल्ड लिंक कम्युनिकेसनको बोलेरो आइतबार राति दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बोलेरोका चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–८ मेहलकुनाका ३० वर्षीय धर्मेन्द्र श्रेष्ठ,…