Logo २ कार्तिक २०८२, आइतबार | Sun Oct 19 2025


सुन्धारामा जेनजी युवाबीमा नै झडप, स्थिति तनावग्रस्त

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि बिहीबार दिउँसाे जेनजी युवाहरूकाबीचमा झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ अन्तरिम सरकार गठनको दावी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा हाल भेला भएका हुन् ।प्रधानमन्त्रीबाट केपी शर्मा ओलीले राजीनामा दिएपछि अहिले मुलुक सरकारविहीन अवस्थामा रहेको छ । नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी…