Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


रौतहटमा जन्ती बोकेको स्कारपियो शुक्रबार दुर्घटना हुँदा २ जनाको मृत्यु

रौतहट । रौतहटमा जन्ती बोकेको स्कारपियो शुक्रबार दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा काठमाण्डौ निवासी कुल बहादुर श्रेष्ठ र सर्लाही चक्रघटा ३ निवासी ७ वर्षिया स्वेता कुमारीको मृत्यु भएको प्रहरीले जनाएको छ । देबाहीगोनाही नगरपालिकाको धरहरीबाट जन्ति बोकेर सर्लाही जिल्लाको चक्रघटा घर फर्कर्ने क्रममा एच आर ७० डी ८३८२ नम्बरको स्कारपियो गाडी…