एजेन्सी। अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी न्यूयोर्कमा पुराएकाे छ। राजधानी कराकसस्थित मदुरोको निवासबाटै उनीहरूलाई अमेरिकी विशेष सेनाले पक्राउ गरेको हाे। राष्ट्रपति मदुरो पक्राउपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार बिहान ११ बजे फ्लोरिडास्थित आफ्नै निजी क्लब मार-ए-लागोमा पत्रकार सम्मेलन गर्नुभएकाे थियाे। साेही सम्मेलनमा ट्रम्प, रक्षामन्त्री पिट हेगसेथ र…