Logo २३ चैत्र २०८२, सोमबार | Mon Apr 6 2026


नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्छ : कानूनमन्त्री चौरसिया

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने बताउनुभएको छ । शुक्रबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री चौरसियाले नेपालको कानूनमा अग्रिम जमानतको व्यवस्था हुनुपर्ने धारणा राख्नुभएको हो । कानूनमन्त्री चौरसियाले जबर्जस्ती करणीको मुद्दाको वर्गिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले समान उमेरका बालबालिकाबीचमा…