Logo ३ भाद्र २०८३, बुधबार | Wed Aug 19 2026


बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्छन् : उपाध्यक्ष तामाङ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष बुद्धिमान तामाङले बुद्धि बिग्रिएकाहरुले सक्रिय राजसंस्थाको कुरा गर्ने गरेको टिप्पणी गर्नुभएको छ । शुक्रबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उपाध्यक्ष तामाङले २१ औँ शताब्दीमा सक्रिय राजसंस्था खोज्नेहरु मानसिक रुपमा ठिक नभएको टिप्पणी गर्नुभएको हो । उपाध्यक्ष तामाङले अहिलेको अवस्थामा सक्रिय राजसंस्था स्थापना गर्न सम्भव…