Logo २८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026


बालविवाह अन्त्य र डिजिटल सुरक्षाका लागि बालिकाको अधिकारमा लगानी बढाउन सरोकारवालाहरूकाे माग

काठमाडौं । बालविवाह अन्त्य, बालिकाको अधिकार संरक्षण र डिजिटल सुरक्षालाई प्रभावकारी बनाउन सरोकारवालाहरूले लगानी बढाउनुपर्नेमा जोड दिएका छन्। उनीहरूले कानुनको प्रभावकारी कार्यान्वयनसँगै बालिकामाथि हुने विभेद, हिंसा र शोषण अन्त्य गर्न सरकार, परिवार तथा समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका छन्। अन्तर्राष्ट्रिय बालिका दिवस २०२६ को अवसरमा काठमाडौंमा आयोजित छलफलमा सहभागीहरूले बालिकाको शिक्षा, सुरक्षा र समान…