Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


हाइड्रोका आयोजनाहरुमा गरेको सञ्चय कोषको लगानी जोखिममा छ : जितेन्द्र धिताल

न्युज एजेन्सी नेपाल काठमाडौं । कर्मचारी सञ्चय कोषको ६३ औं वार्षिकोत्वसको अवसरमा कर्मचारी सञ्चय कोषले पछिल्ला दिनहरुमा गर्दै आएका कार्य र सञ्चयकर्ता वा आम कर्मचारीले कोषबाट पाउने सुविधा लगायका विषयहरु छन् । एकै प्रकृतिका काम तीन वटा सरकारी निकायले गर्दा सञ्चयकर्तामा परेको अन्योलता, कर्मचारी सञ्चयकोष नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषको काम कर्तव्य र…