Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


सोलुखुम्बुमा पहिरोबाट मृत्यु हुनेको संख्या ५ पुग्यो

सोलुखुम्बु । लगातरको वर्षाका कारण दुई फरक स्थानमा गएको पहिरोमा परि सोलुखुम्बुमा ५ जनाको मृत्यु भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–९ छेवारमा वर्षासँगै आएको पहिरोमा परि तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । मृत्यु हुनेमा २३ वर्षकी ल्हमु शेर्पा, ७ महिनाको फुर्वा लोप्साङ शेर्पा र ३० वर्षीया रिना तामाङ रहेको…