Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


पछिल्ला दुई वर्षमा मधेशमा मात्र ८ हजार ५ सय बढी भ्रष्टाचारका उजुरी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदीलाई वार्षिक प्रतिवेदन बुझाएको छ । आयोगको बर्दिवास कार्यालयका प्रमुख रामबहादुर कुरुम्वाङले प्रदेशप्रमुख सुवेदीलाई बुझाएको प्रतिवेदनमा पछिल्ला दुई आर्थिक वर्षमा मधेस प्रदेशमा कुल ८ हजार ५ सय २९ उजुरी दर्ता भएकोमा ६ हजार ४ सय ७२ उजुरी फर्छ्यौट भएको उल्लेख छ ।…