काठमाडौं । बडादशैं परिवारबीच पुनर्मिलनको पर्व पनि हो । टाढा टाढा पुगेका सन्तान र आफन्तजन एकै ठाउँमा जम्मा भएर दशैं मनाउनुको रमाइलो बयान गरीसाध्य छैन । स्वदेशमै हुनेहरु मात्रै होइन, रोजगारीका लागि विदेश पुगेकाहरु पनि यति बेला दशैं मान्न घर फर्किरहेका छन् । बैदेशिक रोजगारीका लागि विदेशिएका युवाहरु बडादशैं र तिहार मनाउन दैनिक हजारौंको संख्यामा…